सूचना एवं साँस्कृतिक विभागद्वारा भानु जयन्ती

Share this news

सूचना एवं साँस्कृतिक विभाग मिरिकको आयोजनामा आगमी 13 जुलाईमा मिरिक गोर्खा रङ्गमन्च भवनमा 211 ओै भानु जयन्ती विविध कार्यक्रमको साथमा पालन गरिने भएको छ। सूचना एवं साँस्कृतिक विभाग मिरिकको प्रभारी मिलन राई अनि श्रीमती अम्बिका थापाले कार्यक्रममा सबैलाई सहभागी बनेर आदिकवि भानुभक्त आचार्यलाई स्मरण गर्ने अनुरोध गर्दै कार्यक्रममा सूचना एवं साँस्कृतिक विभागका कर्मचारीहरू लगायत सभासद मिलेस राई, मिरिक लगायत विभिन्न संघ संस्था, विद्यालयका पदाधिकारीहरू, विद्यार्थीहरू पनि उपस्थित रहने बताए। कार्यक्रममा रामायण पाठ प्रतियोगिता, कविता वाचन साथै श्रद्धाञ्जली गीत अनि नृत्यहरू पनि प्रस्तुत गरिने द्वयले जानकारी गराउँदै कार्यक्रमलाई भब्य अनि सभ्य बनाउन तयारी भइरहेको बताए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ