Reorganization of the KCP Munda Basadhari branch

क्रामाकपा मुण्डा बासधारी शाखाको पुनर्गठन

Share this news

क्रामाकपा मुण्डा बाँसघारीको एक महत्वपूर्ण सभा पार्टीका बरिष्ठ सदस्य कमरेड एनबी प्रधानको सभापतित्वमा बुधबार सम्पन्न भयो। यस सभामा क्रामाकपा केन्द्रीय महासचिव कमरेड नर्बु लामा, दार्जीलिङ्ग आंचालिक समिति सभापति कमरेड कृष्णबीर राई, सचिव उद्धव खनाल, सुनदह जोनल सभापति कमरेड अकबर चामलिङ्ग, कमरेड अनर सुब्बाको गरिमा मय उपस्थिति रहेको थियो भने सभालाई कमरेड अकबर चामलिंङ्गले संचालन गरेका थिए ।
उक्त सभामा क्रामाकपा मुण्डा बासधारी शाखाको पुरानो कमिटीलाई भंगगरि नया कमिटी कमिटी गठन गरियो । कमरेड देवकुमार छेत्री, कमरेड मधुकर प्रधान, कमरेड सुनिल राई, कमरेड बिरेन सुब्बा, कमरेड नविन चामलिंग, कमरेड मणि सिन्हा , कमरेड बिरसिका राई, कमरेड मंजिता कमरेड राई, कमरेड सुरैया देवान, कमरेड रमेश छेत्री, कमरेड दिनेश छेत्री, कमरेड महात्मा चामलिङ्ग, कमरेड हेम राई, कमरेड अकबर चामलिंङ्ग साथै अमर सुब्बालाई लिएर जम्मा १७ जनाको एक पूर्नाङ्ग कमिटीको गरियो भने सचिव देवकुमार छेत्री, सहसचिव मधुकर प्रधान, कोषाध्यक्ष सुनिल राई रहेका छन् । यस समितिलाई उपस्थित सवैले समर्थन जनाएपछि सभापतिले समिति गठन भ‌एको घोषणा गरे।

Reorganization of the KCP Munda Basadhari branch


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ