अल बुद्धिष्ट एसोसिएसन-को सभा सम्पन्न 

Share this news

रिम्बिक,17 जुलाई(निसं):अल बुदिष्ट एसोसिएसन बाँसबोटेको एक महत्त्वपूर्ण सभा मंगलबार  सम्पन्न भएको छ। संस्थाका सभापति पेमदोर्जी शेर्पाको अध्यक्षतामा भएको सभा नयाँ कोर कमिटी गठन अनि कमिटीको नियमावली तय गर्नको निम्ति केन्द्रीत रहेको थियो भनी संस्थाका सदस्य फिन्जु शेर्पाले दिएका छन्।
उनले बताए अनुसार, सभामा संस्थाका कोषाध्यक्ष पासाङ दावा शेर्पा अनि पेम्बा भोटियाले संस्थाको वार्षिक आयव्ययको प्रतिवेदन पनि पेश गरे। यसका साथै सभाले नयाँ दश सदस्यीय कोर कमिटी गठन गरेको छ, जसमा सर्वसम्मतीले पेम दोर्जी शेर्पा, लेण्डुप शेर्पा , पेम्बा भोटिया, पासाङ दावा शेर्पा, फिञ्जु शेर्पा, पेम तेञ्जी शेर्पा (पेन्बा), बाशु शेर्पा, पेम छिरीड्ग डुक्पा, टासीॅ शेर्पा , छिरीड्ग तामाङलाई चयन गरियो। सभाले यी सदस्यहरुलाई कोर कमिटी नियमावली बनाउने जिम्मेवारी पनि सुम्पिएको जानकारी  संस्थाका सदस्य फिञ्जु शेर्पाले दिएका छन्।

Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ