Danda Pariko... song recording by Heera Rasaili

हीरा रसाइलीद्वारा डाँडा पारिको… गीत रेकर्डिङ्ग

Share this news

विशिष्ट गायिका हीरा रसाइलीले डाँडा पारिको… नामक नयाँ गीतको अडियो रेकर्डिङ्ग गरेकी छिन्। पीबी प्रधानद्वारा रचित गीतमा सङ्गीत भरेका छन् सङ्गीतकार ग्याञ्जु शेर्पाले। रुपेश रसाइलीद्वारा संयोजन गरिएको गीतको मास्टरिङ्ग ध्रुब पी लामाद्वारा सरगम डिजिटल रेकर्डिङ्ग स्टुडियो, सिंहमारी, दार्जीलिङमा रेकर्डिङ्ग गरिएको हो। अलबमको नाम सम्झनाको स्पर्श रहेको जानकारी पाइएको छ।

Danda Pariko... song recording by Heera Rasaili

Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ