दिब्य ज्योति समितिद्वारा रजत जयन्ती कार्यक्रम पालन

Share this news

विगत सन् २००० सालमा स्थापित दिव्य ज्योति समिति, लोअर बर्दाङले आफ्नो रजत महोत्सव विभिन्न सांस्कृतिक कार्यक्रमको बीच भव्यताको साथ लोअर बर्दाङमा पालन गरेको थियो। उक्त रजत जयन्ती समारोहको मुख्य अतिथि लोअर बर्दाङका वार्ड पञ्चायत श्रीमती अरुणा दियालीको उपस्थिति रहेको थियो भने दिव्य ज्योति समितिका वर्तमान विशिष्ठ पदमा आसिन समितिका कार्यकारणी सदस्य वरिष्ठ कवयत्री जयश्री छेत्री (Chief Patron), प्रताप सिंह राई,(Parton), आर. एन. श्रेष्ठ (प्रमुख सल्लाहकार), समितिका अध्यक्ष दिपक प्रधान लगायत सम्पूर्ण सदस्यहरूको विशेष उपस्थिति रहेको उक्त कार्यक्रमको उद्घोषक समितिका सदस्य अमर शर्माले गरेका थिए भने, कार्यक्रमको प्रथम चरणमा कार्यक्रमको मुख्य अतिथि लोअर बर्दाङका वार्ड पञ्चायत श्रीमती अरुणा दियाली लगायत कार्यक्रममा उपस्थित सम्पूर्ण विशिष्ट अतिथिको बाहुलीबाट दीप प्रज्वलन गरिएको थियो।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ