रा. बक्सिङ च्याम्पियनसिपमा रुहिय्यह स्कूलका ३ खेलाडी

Share this news

दिल्लीमा हुने राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा रुहिय्यह स्कूलका ३ जना खेलाडीहरुले सहभागिता जनाउने प्राचार्य आकाश थापाले जानकारी गराएका छन्। यस खबरलाई पहाडको लागि गौरवको विषय बताउँदै उनले यसको निम्ति दार्जीलिङका बक्सिङ कोच महेन्द्र थापाप्रति आभार व्यक्त गरेका छन्।
भर्खरै सम्पन्न दुई दिवसीय अन्तर आईसीएसई स्कूल स्टेट सव-जुनियर बक्सिङ च्याम्पियनसिपमा स्वर्ण पदक विजेता खेलाडीको रुपमा रुहिय्यह स्कूलका ३ जना बक्सरहरुले राष्ट्रिय च्याम्पियसिपको लागि दिल्ली जाने जानकारी पाइएको छ।
दार्जीलिङको क्यापिटल टाउन हलमामा भएको उक्त खेलमा ८ वटा आईसीएसई स्कूलका ३८ जना खेलाडीहरुले भाग लिएका थिए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ