Reiteration Memorandum by IGJF on bonus issue

आइजीजेएफद्वारा बोनस मुद्दामा दोहोराएर ज्ञापन

Share this news

चिया बोनसबारे तत्काल डायलग सुरू गरिनपर्ने मागमा आइजीजेएफ श्रमिक सड्गठनले डीटीए र आइटीए दुवैलाई दोहोराएर ज्ञापन सुम्पेको डीके गुरूडले बताएका छन्।
भेटवार्ता टोलीले यसचोटि छिटो गरिहुने दशैंको आगमनअघि नै बोनस वार्ता मुद्दा छिनोफानो भइहाल्नुपर्ने अडान राखेको जानकारी छ भने अगस्तको पहिलो सातायता चिया बोनस बैठक सुरूवात गर्न मालिकपक्ष तयार रहेको गुरूडले बिहीबार मिडिया संवादमा बताएका छन्।
द्विपक्षीय वार्ताको सहमतिमा बोनस टुड्गो लगाउन जोर दिनुसॅंगै राज्य सरकारको हस्तक्षेप अनि एडवाइजरी-को कारण पछिल्लो बोनस १६ प्रतिशत दरमा ठामठिम हुन पुगेको उनले ठहर गरे।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ