दार्जीलिङ,1 अगस्त (निसं): युवा समाजलाई प्रेरित गरिरहने एभरेष्टर प्रतिमा राईसित आग्रह गरिएको छ।दार्जीलिडमा आफ्नो कार्यबाट सॅंधै युवा समाजलाई प्रेरित गरिरहने एभरेष्टर प्रतिमा राईसित आग्रह गरिएको एडिसनल डाइरेक्टर जेनरल विवेक त्यागीले भनेका छन्।दार्जीलिड आइपुगेका विवेक त्यागीले एनसीसी-का एभरेष्टर प्रतिमा राईसितको एक कार्यक्रमवीच सफल जीवनको कामना व्यक्त गरे, साथै युवा समाजलाई प्रेरित गरिरहने एभरेष्टर प्रतिमा राईसित आग्रह गरिएको उनको भनाइ छ। भ्रमणबारे मिडिया सम्बोधनमा उनले दार्जीलिड ग्रुप एनसीसी हेडक्वार्टर-लाई बङ्गाल-सिक्किम डाइरेक्टोरेट-को अभिन्न अंग बताए भने दार्जीलिड आएर सबैसॅंग भेट गर्नु छुटै आनन्द अनुभव हुने त्यागीले मत पोखे।









