Gurukul Ashram

गुरूकूल आश्रममा सम्वर्द्धना कार्यक्रम आयोजित

Share this news

खरसाङको सर्वोदय गुरूकूल आश्रम अनि गुरूकूल ग्राम सुधार समितिको संयुक्त आयोजनामा शुक्रबार गुरूकूल आश्रममा एक सम्वर्द्धना कार्यक्रम आयोजना गरिएको थियो। विशेष गरी गुरूकूल ग्राम निवासी पिता गणेश प्रधान अनि माता इन्द्रकला प्रधानकी छोरी रीना प्रधानले बडी बिल्डिङ प्रतियोगिताको महिला वर्गमा प्रथम उत्कृष्ट विजेता बनेर च्याम्पियन अफ द च्याम्पियन बनेकोमा उनलाई सम्बर्द्धना जनाइयो। त्यसरी नै यसै ग्राममा विक्रम शर्मा दाहाल अनि नेत्र शर्मा दाहालका छोरा अनन्त शर्मा दाहालले वर्ष 2024-25 को मिजोराम विश्वविद्यालयबाट भौतिक विज्ञानमा स्वर्ण पदकसहित स्नातकोत्तर परीक्षा उत्तीर्ण गरेकोले उनलाई पनि सम्बर्द्धना जनाइयो भने यसै ग्राम निवासी नगेन्द्र नारायण प्रधान अनि यशोदा प्रधानकी छोरी डा० नयनिका प्रधानले गुरुनानक इन्स्टिच्युट डेण्टल साइन्स एण्ड रिसर्च (डब्ल्युडीडीसी) कलकत्ताबाट गत वर्ष दन्त चिकित्सामा डिग्री हासिल गरेकोमा उनलाई पनि सम्बर्द्धना जनाइयो। तीनै जनालाई समारोहका मुख्य अतिथि रामजीत लामा अनि केबी प्रधान लगायत उपस्थित सर्वोदय गुरूकूल आश्रम अनि गुरूकूल ग्राम सुधार समितिका प्रतिनिधि अनि सदस्यहरूको बाहुलीबाट सम्बर्द्धना पत्र अनि उपहारहरू प्रदान गरेर तथा शाल अनि खदा लगाएर सम्बर्द्धना जनाइयो।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ