उत्तरी सिक्किम माथिल्लो क्षेत्रहरूको जीवन रेखा जोङ्गु पूल

Share this news

मन्त्री अनि जोङ्गुका विधायक पिन्ट्सो नामग्याल लेप्चाले आज जोङ्गुमा नवनिर्मित सांगकालाङ पुलको उद्घाटन गरे। यो नवनिर्मित पूल सबै प्रकारका यातायातका लागि खुला छ र महत्त्वपूर्ण सम्पर्क पुनर्स्थापित गर्दछ। यसले मुख्यमन्त्री प्रेम सिंह तामाङ, मन्त्री अनि जोङ्गुका विधायक र सिक्किम सरकारसँगको समन्वयमा BRO/GREF को निरन्तर प्रयासलाई पनि प्रतिबिम्बित गर्दछ। यो पूलले जोङ्गुका बासिन्दाहरूको लागि मात्र नभई चुङथाङ, लाचेन र लाचुङ लगायत उत्तरी सिक्किमको माथिल्लो क्षेत्रहरूको लागि पनि सम्पर्क जीवन रेखाको रूपमा काम गर्दछ।

Jongu Pool


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ