गोर्खा जनपुस्तकालयमा भाषा मान्यता दिवस पालन

Share this news

गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा नेपाली भाषा मान्यता दिवस समारोह साथै सम्मान् विभिन्न पुरस्कार अलङ्करण समारोह सम्पन्न भएको छ। उक्त समारोहको अध्यक्षता पुस्तकालयको अध्यक्ष रबीनकुमार प्रधानको अध्यक्षता र खरसाङ महाविद्यालयको प्राध्यापक एवं वरिष्ठ साहित्यकार डा. योगेस खातीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।‌ कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान र पूर्व चेयरम्यान समीरदिप ब्लोन उपस्थित रहेका थिए। शिक्षिका गोमा सुब्बाले सञ्चालन गरेकी कार्यक्रममा स्वागत सम्भाषण पुस्तकालयको सचिव विनोद रसाइलीले राखेका थिए।‌ कार्यक्रममा समर्पित भाषा शिक्षक सम्मान सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयकी नेपाली भाषाकी शिक्षिका मिना लामा राईलाई प्रदान गरिएको छ।‌ यसै कार्यक्रममा कवि गोष्ठी पनि सम्पन्न भएको थियो, जसमा कविहरु क्रमैले महेन्द्र स्याङ्बो, बालकृष्ण थामी, प्रभात राई चिसो, प्रियंका देवान, द्वारिका छेत्री, मन्दिरा रावत र प्रदीप शेर्पाले कविता वाचन गरेका थिए‌।‌ कार्यक्रममा भाषा र भाषाको अवस्थामाथि निरज थापाले वार्ता प्रस्तुत गरेका थिए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ