Krishpin Chhetri honored

महिला फुटबलका प्रशिक्षक कृष्पीन छेत्रीलाई सन्त रोबर्टसमा सम्मान

Share this news

सन्त रोबर्टस स्कूलले भारतीय महिला फुटबल दलका मुख्य प्रशिक्षक कृष्पीन छेत्रीलाई फुटबल जगतमा उनको सफलता र योगदानलाई कदर गर्दै स्कूल हलमा एउटा कार्यक्रम आयोजन गरेर सम्मान जनायो। स्कूल पक्षबाट उनलाई सम्मानस्वरूप गोर्खे टोपी, दोसल्ला सहित स्मृति चिन्ह प्रदान गरियो। खर्साङ सेन्ट मेरीज निवासी कृष्पीन छेत्रीले विभिन्न क्लब अनि राज्यहरूको पक्षबाट शन्तोष ट्रफी, डुराण्ड कप, अनि आइ लीग खेलेपछि प्रशिक्षकको रूपमा विभिन्न महिला फुटबल क्लबहरू जस्तै सेतु एफसी अनि उडीसा एफसीलाई उच्च स्थानमा लैजान सफल बनेका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ