प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टी एमाले लगायत सबै पार्टीबाट उनले राजीनामा दिनपर्ने दवाब बढिरहेको बेला उनले राजीनामा दिइसकेका छन् भने राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उनको राजीनामा स्वीकृत भइसकेको छ। त्योभन्दा पहिला केपी शर्मा ओलीको घर प्रदर्शनकारीहरूले जलाएका छन्।









