शहर नजिक भिक्टोरिया फल्स-को पुल जिर्ण अवस्थामा रहेको अजयको दाबी

Share this news

दार्जीलिङ,29 जुलाई(निसं): इन्डियन गोर्खा जनशक्ति फ्रण्ट(आईजीजेएफ) पार्टीका प्रमुख संयोजक अजय एडवर्ड्सले सन् 1912 सालमा निर्मित ऐतिहासिक भिक्टोरिया फल्स-को पुल जीर्ण अवस्था तथा उक्किदै गरेको विषयलाई ध्यानाकर्षण गराए जुन पुल अहिले खतरनाक रूपमा भत्किने अवस्थामा पुगेको छ भनी आईजीजेएफ मिडिया सेलले बताएको छ। सेलको जानकारी अनुसार,गत 2015 सालमा जीटीए-ले गरेका वाचाहरू र अधिकारीहरूलाई बारम्बार अपील गरे तापनि कुनै कारवाही गरिएको छैन,एडवर्ड्सले उल्लेख गरे। गहिरो निराशा व्यक्त गर्दै, एडवर्ड्सले श्रमदान र सामूहिक प्रयास मार्फत पुल पुनर्स्थापना गर्न समुदाय-संचालित पहलको नेतृत्व गर्ने वाचा गरे।क्यापिटल हलको सफल प्रकाशबाट प्रेरणा लिँदै,उनले पुनर्स्थापना योजनालाई दार्जीलिङको लागि आशा र लचिलोपनको प्रतीकको रूपमा भने। यस पहलमा पुलको छेउमा रहेको मन्दिरलाई सुन्दर बनाउने पनि समावेश हुनेछ,जसमा दार्जीलिङ अनि दार्जीलिङवासीले टुटेको प्रणालीमा भर पर्न छोड्नुपर्छ र एकता र विश्वासबाट माथि उठ्नुपर्छ भन्ने सन्देश दिए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ