अनामिका तामाङ नीट परिक्षा उतिर्ण

Share this news

दार्जीलिङ,9 जुलाई(निसं): दार्जीलिङ शहरदेखि नजिक अप्पर सिंगताम,मिलन बस्ती निवासी आनान्द तामाङ अनि सुशीला तामाङकी छोरी अनामिका तामाङले अब्बल दर्जामा नीट परिक्षा उतिर्ण गरेका छन्। आनान्द तामाङकी कान्छी सुपुत्री अनामिका तामाङ सिंगताम भेगकै नीट परिक्षा उतिर्ण गर्ने प्रथम छोरी बनेकी छन।अनामिका तामाङगले भनिन, आईएससी परिक्षा सकिएपछि नीट परिक्षाको निम्ति टेस्ट बसेकी थिए। त्यो टेस्ट परिक्षा पास भए र घरमा आएर बाबासँग सल्लाह गरे। घरमा बाबाले अनुमति दिए पछि सिलगुडी कोर्स गर्न गए।  मैले आफ्नो अध्ययनमा केही समय पनि खेर जान दिइन । खाना खाने छुट्टीको समयमा पनि मैले समय बचाएर अध्ययननै गरे। उनले भनिन् , मेरो परिक्षा केन्द्रपनि दार्जीलिङ आरकेएसपी स्कुल परेको थियो। आज खुशी छु मेरो आमा र बाबाले मलाई पूर्ण रूपले स्पोर्ट्स गरिदिएकोमा। कोशिश गर्‍यो भने साह्रो काम चाँहि होईन सजिलो पनि छैन म खुशी छु सबैलाई राम्रो गर्ने अह्वान गर्छु। पिता आनान्द तामाङले भने, यो खुशीको वर्णन गर्नुनै सक्दिन।  छोरी ईन्डियि लेबलको टप परिक्षा पास गरेकोमा म एकदमै गर्वन्वित छु उनले भने।
अनामिका तामाङ अप्पर सिंगताम मिलन बस्ती निवासी हुन। सानै देखी पड्नमा अब्बल अनामिकाले आज सबैलाई गर्वन्वित बनाएकी छन। सिंगताम भेगबाटानै उनि प्रथम नीट पास गर्ने विद्यार्थी हुन् ।  2025 सालको नीट परिक्षाको  केन्द्र आरकेएसपी पनि पहाडको प्रथम केन्द्र बनेको थियो । यसै केन्द्र बाटा अनामिकाले परिक्षा पास गरेकी हुन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ