कल्याणका हत्यारालाई फाँसीको सजाय दिनुपर्ने विनय तामाङको माग
दार्जीलिङ, 24 जुलाई (निसं): सिक्किमको राजधानी गान्तोकमा दार्जीलिङको लेबोङ निवासी कल्याण राईको निर्मम हत्या भएकोमा क्षोभ व्यक्त गर्दै दोषीमाथि कठोर कानूनी कारवाही गर्नुपर्ने जीटीए-का सभासद विनय तामाङले माग गरेका छन्।…