big cleaning campaign

पर्यटन केन्द्रकाेआगमी साेमबार ठूलाे सफाइ अभियान देखिने

Share this news

मिरिक पर्यटन केन्द्रकाे साफ सफाइमा आगामी साेमबार ठूलाे अभियान देखिनेछ। मिरिक पर्यटन केन्द्रमा फलकाे रस(जूस) बिक्री गरिरहेका धिरज गुरूङ अनि उनकी श्रीमती अल्का गुरूङले दुइ साताअघि शुरू गरेकाे सफाइ अभियानकाे क्रममा आगमी साेमबार धिरज गुरूङलाई साथ दिन छेउका पसलका व्यापारी अनि स्वनिर्भर दलका सदस्यहरू पनि जाेडिएर मिरिक झील परिसरमा व्यापक सफाइ अभियान चलाउने भएकाे छ। यस अवसरमा बाेल्दै धिरज गुरूङले मिरिक पर्यटन केन्द्रलाई सफा राख्ने दायित्व सबैकाे हाे ।यही दायित्वलाई बुझेर हामीले सफाइ अभियान शुरू गरेका थियाैं भने आगमी साेमबारकाे दिन धेरै सफाइ अभियानमा सहभागी बन्ने प्रतिवद्धता प्रकट गरेकाे बताए। तिनले साेमबार मिरिक झील परिसर साथै ग्लास हाउस परिसर सफा गरिने जानकारी गराउँदै याे अभियान निरन्तर चल्ने बताए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ