सङ्गठनलाई सुदृढ बनाउन सासंदसँग बैठक

Share this news

खरसाङ,7 जुलाई(निसं): भारतीय जनता पार्टी(भाजपा) ले पहाड़मा पार्टी अझ दह्रिलो र सुदृढ़ बनाउने विभिन्न योजनाहरू तयार पारिरहेको छ भने नयाँ सदस्यहरूलाई जोड्ने कार्य पनि गरिरहेको छ। यसै विषयलाई लिएर सोमवार पार्टीका केही नेतृत्वहरूले सांसद राजु विष्टसँग सिलगढ़ीमा भेट गरेको जानकारी प्राप्त भएको छ। यस भेटमा भाजपा दार्जीलिङ जिल्ला महासचिव सुजेन्द्र राई, खरसाङ विधानसभा इञ्चार्ज आरबी लामा, सामाजिक सञ्जाल प्रमुख चन्दन प्रसाद, युवा जिल्ला सचिव विनय कुमार प्रसाद तथा अधिवक्ता रमेश अग्रवाल उपस्थित थिए। बैठकमा संगठन सुदृढ़ बनाउने, स्थानीय जनसमस्या बुझ्ने र भविष्यका योजनाहरू तय गर्ने विषयमा सकारात्मक र उत्साहजनक कुराकानी भएको विनय कुमार प्रसादले जानकारी गराएका छन्। तिनले सबैको साथ र मार्गदर्शनले पार्टीलाई खरसाङ क्षेत्रमा अझ सशक्त बनाउने आशा लिएको पनि जनाएका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ