नानीहरू हराइरहेको बारेमा सहारा ट्रस्टद्वारा पुलीस प्रमुखलाई ज्ञापन
इशान गुरूङलगायत जीटीए क्षेत्रबाट नानीहरू हराइरहेका छन्, ती घटनाहरू पीडादायक र सोचनीय हुँदै गइरहेको छ। यस्तो घटनाले सबै अभिभावकहरू चिन्तित छन्। यसप्रकारको घटना नघटोस् भन्ने विषयमा पुलीश प्रशासनले कडा सतर्कता…