लोवर शेर्पा बस्तीको धोबी खोला क्षेत्रमा पैह्रोले तीन घर क्षति

खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 7 को लोवर शेर्पा बस्तीको धोबी खोला क्षेत्रमा हिज बिहान पैह्रोले तीनवटा घरहरुलाई क्षति गरेको छ। बिहान 9.15 बजीतिर रवि छेत्रीको घरबाट पैह्रो झरेर तलपट्टि…

Continue Readingलोवर शेर्पा बस्तीको धोबी खोला क्षेत्रमा पैह्रोले तीन घर क्षति

सियाराम सनातनी महासभाद्वारा विधवाहरूलाई आर्थिक सहयोग

दार्जीलिङ सियाराम सनातनी महासभा सङ्गठनको पक्षबाट सत्तरी वर्षदखि माथिका हिन्दु र बौद्ध विधवाहरूलाई दोस्रो मासिक आर्थिक सहयोग पाँच सय प्रति व्यक्ति वितरण गरिएको थियो। मङपु बस विसौनी नजीक मेगा ग्यास…

Continue Readingसियाराम सनातनी महासभाद्वारा विधवाहरूलाई आर्थिक सहयोग

गोक-तकवियामा पाँच दिने अचार, जाम र जेली बनाउने प्रशिक्षण

गोक-तकविया को-अपरेटिभ ब्याङ्कमा, उक्त ब्याङ्कका म्यानेजर रामकुमार राईको मार्ग-निर्देशनमा पाँचदिवसीय अचार, जाम र जेली बनाउने प्रशिक्षण शिविरको आयोजन गरिएको थियो। गत ८ सेप्टेम्बरदेखि थालिएको उक्त शिविरको समापन शुक्रबार भएको थियो।…

Continue Readingगोक-तकवियामा पाँच दिने अचार, जाम र जेली बनाउने प्रशिक्षण