स्थानीय शिल्पकार तथा मजदुरहरूलाई प्राथमिकता दिइन पर्ने माग
धजे बस्ती शिल्पकार एवं मजदुर संगठनले आइतबार आफ्नो सांगठनिक सभा आयोजन गरेको थियो। सभामा संगठनका अध्यक्ष बुद्ध राई, महासचिव नित्यम शिरेलसहित सम्पूर्ण सदस्यहरुको उपस्थिति रहेको थियो। सभामा विशेषगरी क्षेत्रमा शिल्पकारिता…