इन्द्रबहादुर राई पुरस्कारको निम्ति कृतिहरु पठाइदिने आह्वान
तराईको सक्रिय साहित्यिक संस्था इबरा साहित्य प्रतिष्ठानले गत वर्षदेखि थालेको इन्द्रबहादुर राई साहित्यिक पुरस्कार गत वर्ष मिरिकका कवि नुहाङ राई(सबीर दिलपाली)लाई दिइएको थियो। दोस्रो इन्द्रबहादुर राई साहित्यिक पुरस्कारको निम्ति बुधबार…