पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग
नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग गर्दै सहिद परिवारका सदस्यहरूले जिल्ला प्रहरी परिसरमा प्रदर्शन गरेका छन्।
नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग गर्दै सहिद परिवारका सदस्यहरूले जिल्ला प्रहरी परिसरमा प्रदर्शन गरेका छन्।
नेपालमा राजनैतिक अस्थिरता छाइरहेको भएको , यस्तो अवस्थामा लोकतन्त्र, संविधान र विधिको शासनमा लागि नयाँ पुस्ता (जेन्जी) को माग सम्बोधन गरेर पुनः निर्माण गर्नुपर्ने साझा दायित्व वोध गरिएको छ। यस्तै
भ्रस्टाचार सरकारको विरूद्धमा आन्दोलित जेनजीहरू सैनिक मुख्यालयअघि भेला भएका थिए। यसैक्रममा कहाँ, के कुरामा असहमति भयो, जेनजीहरूबीच नै कुटाकुट भइरहेको छ।
आन्दोलनकारीहरूले आफ्नो आन्दोलन बढाइरहेका छन्, अर्कोपटि अन्तरिम सरकारका प्रधानमन्त्रीको खोजी पनि भइरहेको छ। शुरूमा बालेन शाहको नाम पहिला आएको थियो। त्यसपछि सुशीला कार्कीको नाम आएको छ। यसरी नै कुलमान घिसिङको