स्थानीय

वर्षाले बिग्रिएको सडकको गरियो सफाइ कार्य

निगाले फाटकदेखि भारत नेपाल सीमा ओकेटी चियाकमान बीच गाउसम्म पुगेको सडकको सफाइ कार्य बुधबार गरिएको थियो। ग्राम पन्चायत सदस्य संगीत राईको नेतृत्वमा वितेको दिनहरूमा अविरल झरीले सडक छेउछाउमा झरेको पैह्रोलाई

Read More »

आरानदेखि पद्मश्रीसम्मको थीमको साथमा विश्वकर्मा समाजको शतवार्षिक समारोह

खरसाङ, (निसं): खरसाङ विश्वकर्मा समाजले आफ्नो कार्यकालको सय वर्ष पुरा गरेको उपलक्ष्यमा आरानदेखि पद्मश्रीसम्म थीम वा नारा लिएर शतवर्षिक समारोह आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम वर्ष व्यापी चलिरहेको भए

Read More »

ट्राफिक पुलिस बुथ बसाउन पर्ने आवश्यकता

खरसाङ, (निसं): खरसाङ्को अस्पताल मोड़मा एउटा ट्राफिक बुथ बसाउन पर्ने आवश्यकता देखिएको छ। यस स्थानमा एउटा ट्राफिक पुलिस बुथ हुन आवश्यक रहेको धेरै मानिसहरूको मत पनि छ। यस स्थानबाट वन्‌‍-वेको

Read More »

श्रम संस्कृतिलाई महत्व दिँदै गाउँलेद्वारा सफाइ कार्य

श्रम संस्कृतिलाई प्रोत्साहन दिने उद्देश्यका साथ छोठाकोठी समाजले मिलिकथुङदेखि खरबनीसम्म जाने मुख्य सडक सफाइ अभियान सञ्चालन गरेको थियो। विशेष गरेर स्थानीय युवाहरुको समूहले उत्साहका साथमा यस सफाइ अभियान चलाएका थिए।

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

आइजीजेएफ-का सभासद् रोबर्ट छेत्रीद्वारा पार्टीले पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गरिरहेको जानकारी दिँदै सम्पूर्ण जाति एक भएर सहयोग पुराइदिने आह्वान पनि गरे।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

महानदीदेखि सिविटार जाने रोडमा पैह्रो, चाँड़ै पैह्रोको मरमत्ति कार्य शुरु गरिने पञ्चायत सदस्यको दावी

तीनधारे, 15 जुलाई (निसं): महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोले यातायातमा धेरै असुविधा भईरहेको स्थानीयहरुले बताएका छन्‌‍। महानदीदेखि सिविटार पुग्ने बेलामा गैरी गाउँ पुग्ने बेलामा गत महिना 24 जून राती र 26 जून बिहान गएको पैह्रोले सिविटारदेखि महानदी र खरसाङ जानलाई धेरै असुविधा भईरहेको छ भने खरसाङ र महानदीदेखि सिविटार चियाबारीको विभिन्न गाउँहरुमा जानलाई निक्कै असुविधा भईरहेको छ। अहिले यो

Read More »

अधिकारीक रूपमा राज्य आपदा घोषणा गरिनपर्ने माग

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता सन्दीप लिम्बुले मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा दार्जीलिङमा आएको प्राकृतिक प्रकोपलाई अधिकारीक रूपमा राज्य आपदा घोषणा गरिनपर्ने माग गरेका छन्।

Read More »

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

आइजीजेएफ-का सभासद् रोबर्ट छेत्रीद्वारा पार्टीले पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गरिरहेको जानकारी दिँदै सम्पूर्ण जाति एक भएर सहयोग पुराइदिने आह्वान पनि गरे।

Read More »