स्थानीय

वर्षाले बिग्रिएको सडकको गरियो सफाइ कार्य

निगाले फाटकदेखि भारत नेपाल सीमा ओकेटी चियाकमान बीच गाउसम्म पुगेको सडकको सफाइ कार्य बुधबार गरिएको थियो। ग्राम पन्चायत सदस्य संगीत राईको नेतृत्वमा वितेको दिनहरूमा अविरल झरीले सडक छेउछाउमा झरेको पैह्रोलाई

Read More »

 हाम्रो गाउँ, हाम्रो समाधान योजना दार्जीलिङमा आरम्भ 

दार्जीलिङ,3 अगस्त(निसं): पश्चिम बंगाल सरकारले जनताको सक्रिय सहभागिता र आवश्यकतालाई मध्यनजर गर्दै इतिहासमै पहिलो पटक व्यापक जनसमावेशी योजना हाम्रो गाउँ, हाम्रो समाधान- सार्वजनिक गरेको छ। राज्यकी  मुख्य मन्त्री ममता ब्यानर्जीको

Read More »

जोखिमले भरिएको धोत्रे बजार नजिकको सडक

दार्जीलिङ, 3 अगस्त(निसं): गत केही दिनको धेरै बर्षा-झरीको कारण धोत्रे बजार केही नजिक सडक जोखिमपूर्ण अवस्था पुगिसकेको छ। रिम्बिक- लोधोमालाई दार्जीलिङसित जोड्ने यो मुख्य मार्ग हो। यो सडक अवरोध भए

Read More »

पर्यावरणविद् राईको दार्जीलिङ पहाडका केही चरा चुरुङ्गीहरु र पर्यावरणमा भूमिका-को लोकार्पण

दार्जीलिङ, 3 अगस्त दार्जीलिङ(निस): आइतबार, दार्जीलिङको एक प्रशिद्ध पर्यावरण संरक्षण गैरसरकारी संस्थान फोसेप(फेडरेसन अफ सोसाइटी फर इन्भाइरोमेन्ट प्रोटेक्सन)-को आयोजनामा नेपाली साहित्य सम्मेलनको सुधपा प्रेक्षा गृहमा पर्यावरणविद् भरत प्रकाश राईकृत दार्जीलिङ

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

आइजीजेएफ-का सभासद् रोबर्ट छेत्रीद्वारा पार्टीले पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गरिरहेको जानकारी दिँदै सम्पूर्ण जाति एक भएर सहयोग पुराइदिने आह्वान पनि गरे।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

जमिन सम्बन्धि समस्या समाधान कार्यक्रम

खरसाङ पञ्चायत समिति अनि सिटोङ (1,2,3) ग्राम पञ्चायतको संयुक्त आयोजनमा बुधबार सिटोङ (1) अवस्थित घलेटार सार्वजनिक भवनमा जमिन सम्बन्धि समस्या समाधान एक कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा खरसाङ ल्यान्ड एण्ड ल्यान्ड बिभागका एसडिएलपिओ, आरआइको उपस्थितिमा क्षेत्रवासीले आफ्नो जमिन सम्बन्धित बिषयहरु बारे कार्य गरे। यस कार्यक्रममा बिशेष रुपले जनहरूको सहयोगार्थ खरसाङ पञ्चायत समिति सहकारी सभापति नारायण थापा, कर्माध्यक्ष (वनभूमि) भक्तिमान तामाङ, कर्माध्यक्ष

Read More »

अधिकारीक रूपमा राज्य आपदा घोषणा गरिनपर्ने माग

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता सन्दीप लिम्बुले मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा दार्जीलिङमा आएको प्राकृतिक प्रकोपलाई अधिकारीक रूपमा राज्य आपदा घोषणा गरिनपर्ने माग गरेका छन्।

Read More »

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

आइजीजेएफ-का सभासद् रोबर्ट छेत्रीद्वारा पार्टीले पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गरिरहेको जानकारी दिँदै सम्पूर्ण जाति एक भएर सहयोग पुराइदिने आह्वान पनि गरे।

Read More »