खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयको ब्याण्डले कालेबुङ ब्याण्ड प्रतियोगितामा भाग लिने

खरसाङ, (मोहन प्रसाद)ः खरसाङ्को सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयको ब्यागपाइपर ब्याण्डले एक पल्ट पुन: कालेबुङ्को मेला ग्राउण्डमा आयोजना गरिने स्वतन्त्रता दिवसको उपलक्षयमा आयोजित ब्याण्ड प्रतियोगिता आफ्नो प्रस्तुति दिनेे भएको छ। उक्त विषयमा जानकारी दिँदै ब्याण्डलाई नेतृत्व गर्दै कालेबुङ गइरहेकी विद्यालयका शिक्षिका सुदेशना प्रधानले जनाए अनुसार, गत वर्ष पनि सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयको ब्यागपाइपर ब्याण्डले कालेबुङ्को मेला ग्राउण्डमा आयोजित प्रतियोगितामा आफ्नो प्रस्तुति राखेको थियो भने यस वर्ष पनि स्वतन्त्रता दिवस समारोह आयोजक कमिटीको पक्षबाट एवं कालेबुङ नगरपालिका प्रशासनिक बोर्डका अध्यक्ष रवि प्रधानद्वारा निमन्त्रणा पाएपछि सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालयका ब्यागगपाइपर ब्याण्डका 32 जनाको एउटा टोलीले आज 15 अगस्त स्वन्तत्रता दिवसको दिन सम्पन्न हुने कार्यक्रमको निम्ति कालेबुङ प्रस्थान गरिरहेको छ। तिनले थप जनाए अनुसार, कालेबुङ्मा स्वतन्त्र दिवसको उपलक्ष्यमा तीन दिवसीय भव्य विभिन्न कार्यक्रमको आयोजन हुने गर्छ भने 16 अगस्तको दिन विभिन्न स्कूलका ब्याण्डलाई लिएर एउटा ब्याण्ड प्रतियोगिता पनि हुनेछ। यसै ब्याण्ड प्रतियोगितामा भाग लिनको निम्ति शिक्षिका सन्त जोसेफ विद्यालयको ब्याण्ड टोली कालेबुङ प्रस्थान गरेको हो। शिक्षिकाले 2003 देखि सन्त जोसेफ विद्यालयको ब्याण्ड आरम्भ गरिएको र वर्तमानसम्म विद्यालयको ब्याण्डले विभिन्न कार्यक्रम अनि प्रतियोगिताहरूमा अंशग्रहण गरिसकेको जनाए।

Independence Day in Padmache Mavi

पदमचे माविमा ७९ औं स्वतन्त्रता दिवसको सत्रौं दिन

पाक्योङ जिल्ला अन्तर्गत रिनाक निर्वाचन क्षेत्रको पूर्व पाण्डम ग्राम पञ्चायत इकाइको पदमचे माध्यमिक विद्यालयमा आयोजित ७९ औं स्वतन्त्रता दिवस समारोहको सत्रौं दिनको कार्यक्रम आज भव्यताको साथमा सम्पन्न भएको छ। कार्यक्रममा

ब्याडमिन्टन एसोसिएसन अफ सिक्किमको पहल

पहिलो सिक्किम राज्य ब्याडमिन्टन च्याम्पियनशिप २०२५ ले हाम्रो राज्यको ग्रासरुट खेलकूदको लागि एक महत्वपूर्ण कोशेढुङ्गा साबित गर्योक, जसले युवा खेलाडीहरूलाई खेलप्रति आफ्नो प्रतिभा, जोश र समर्पण प्रदर्शन गर्न प्लेटफर्म प्रदान

अरू समाचार उपलब्ध छैन

सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयको ब्याण्डले कालेबुङ ब्याण्ड प्रतियोगितामा भाग लिने

खरसाङ, (मोहन प्रसाद)ः खरसाङ्को सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयको ब्यागपाइपर ब्याण्डले एक पल्ट पुन: कालेबुङ्को मेला ग्राउण्डमा आयोजना गरिने स्वतन्त्रता दिवसको उपलक्षयमा आयोजित ब्याण्ड प्रतियोगिता आफ्नो प्रस्तुति दिनेे भएको छ। उक्त विषयमा जानकारी दिँदै ब्याण्डलाई नेतृत्व गर्दै कालेबुङ गइरहेकी विद्यालयका शिक्षिका सुदेशना प्रधानले जनाए अनुसार, गत वर्ष पनि सन्त

Read More »
Independence Day in Padmache Mavi

पदमचे माविमा ७९ औं स्वतन्त्रता दिवसको सत्रौं दिन

पाक्योङ जिल्ला अन्तर्गत रिनाक निर्वाचन क्षेत्रको पूर्व पाण्डम ग्राम पञ्चायत इकाइको पदमचे माध्यमिक विद्यालयमा आयोजित ७९ औं स्वतन्त्रता दिवस समारोहको सत्रौं दिनको कार्यक्रम आज भव्यताको साथमा सम्पन्न भएको छ। कार्यक्रममा नामथाङ रातेपानीको विधायक तथा सल्लाहकार सञ्जित खरेल मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा मुख्यमन्त्रीका सल्लाहकार विष्णु खतिवडा, पदमचे माध्यामिक

Read More »

ब्याडमिन्टन एसोसिएसन अफ सिक्किमको पहल

पहिलो सिक्किम राज्य ब्याडमिन्टन च्याम्पियनशिप २०२५ ले हाम्रो राज्यको ग्रासरुट खेलकूदको लागि एक महत्वपूर्ण कोशेढुङ्गा साबित गर्योक, जसले युवा खेलाडीहरूलाई खेलप्रति आफ्नो प्रतिभा, जोश र समर्पण प्रदर्शन गर्न प्लेटफर्म प्रदान गर्योी। सिक्किमको इतिहासमा पहिलो पटक, ग्रासरुट स्तरमा आशाजनक खेलाडीहरू पहिचान गर्ने र सानै उमेरदेखि खेलकूद उत्कृष्टतातर्फ मार्गदर्शन गर्ने विशेष उद्देश्यका

Read More »
अरू समाचार उपलब्ध छैन

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन