
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

चौंतीसौं सिक्किम राज्य ब्याडमिन्टन च्याम्पियनशिप २०२५ शुरू

मुख्यमन्त्री तामाङको शुभेच्छा सिक्किम एमेच्योर तेक्वान्दो टोलीलाई

टाइकन्डोमा कालेबुङ- दार्जीलिङका कन्याहरूको उत्कृष्ट प्रदर्शन

चौंतीसौं सिक्किम राज्य ब्याडमिन्टन च्याम्पियनशिप २०२५ शुरू
३४ औं सिक्किम राज्य ब्याडमिन्टन च्याम्पियनशिप २०२५ आज गान्तोकको पाल्जर स्टेडियमको इन्डोर ब्याडमिन्टन हलमा शुरू भयो। सिक्किम ब्याडमिन्टन संघको तत्वावधानमा आयोजना हुने चार दिने यस कार्यक्रममा राज्यभरका शटलरहरूले भाग लिइरहेका छन्। माननीय समाज कल्याण मन्त्री सामदुप लेप्चा उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए। उनको साथमा मुख्यमन्त्रीका राजनीतिक सचिव तथा सिक्किम ब्याडमिन्टन संघका अध्यक्ष ज्याकब खालिङ, सिक्किम ओलम्पिक संघका अध्यक्ष कुबेर भण्डारी, उपमेयर सुश्री छिरिङ पाल्देन भुटिया, ब्याडमिन्टन संघका महासचिव सुकान्त दास, साथै अन्य संघका सदस्यहरू र खेलाडीहरू उपस्थित थिए।

मुख्यमन्त्री तामाङको शुभेच्छा सिक्किम एमेच्योर तेक्वान्दो टोलीलाई
मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम एमेच्योर तेक्वान्दो संघको टोलीलाई भेट्न पाउँदा खुशी व्यक्त गरेका छन्। प्रमुख प्रशिक्षक त्रिलोक सुब्बा र प्रशिक्षक दीपेन राईको नेतृत्वमा यो टोलीले अगस्ट २८ देखि सेप्टेम्बर २,

टाइकन्डोमा कालेबुङ- दार्जीलिङका कन्याहरूको उत्कृष्ट प्रदर्शन
टाइकन्डु एसोसिएसन पश्चिम बंगालको आयोजनामा सम्पन्न खेलो इंडिया अधीनस्त अस्मिता टाइक्न्डु लिग प्रतियोगितामा कालेबुङ र दार्जीलिङ जिल्लाबाट प्रतियोगीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन्। उक्त प्रतियोगिता पश्चिम बंगालको बिभिन्न जिल्लाहरुबाट कन्या बालिकाहरू

चौंतीसौं सिक्किम राज्य ब्याडमिन्टन च्याम्पियनशिप २०२५ शुरू
३४ औं सिक्किम राज्य ब्याडमिन्टन च्याम्पियनशिप २०२५ आज गान्तोकको पाल्जर स्टेडियमको इन्डोर ब्याडमिन्टन हलमा शुरू भयो। सिक्किम ब्याडमिन्टन संघको तत्वावधानमा आयोजना हुने चार दिने यस कार्यक्रममा राज्यभरका शटलरहरूले भाग लिइरहेका छन्। माननीय समाज कल्याण मन्त्री सामदुप लेप्चा उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए। उनको साथमा मुख्यमन्त्रीका राजनीतिक सचिव

मुख्यमन्त्री तामाङको शुभेच्छा सिक्किम एमेच्योर तेक्वान्दो टोलीलाई
मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम एमेच्योर तेक्वान्दो संघको टोलीलाई भेट्न पाउँदा खुशी व्यक्त गरेका छन्। प्रमुख प्रशिक्षक त्रिलोक सुब्बा र प्रशिक्षक दीपेन राईको नेतृत्वमा यो टोलीले अगस्ट २८ देखि सेप्टेम्बर २, २०२५ सम्म ओडिशाको कटकमा आयोजना हुने चौथो सब-जुनियर एण्ड सिनियर राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२५ मा सिक्किमको प्रतिनिधित्व गर्ने कुरा थाहा

टाइकन्डोमा कालेबुङ- दार्जीलिङका कन्याहरूको उत्कृष्ट प्रदर्शन
टाइकन्डु एसोसिएसन पश्चिम बंगालको आयोजनामा सम्पन्न खेलो इंडिया अधीनस्त अस्मिता टाइक्न्डु लिग प्रतियोगितामा कालेबुङ र दार्जीलिङ जिल्लाबाट प्रतियोगीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन्। उक्त प्रतियोगिता पश्चिम बंगालको बिभिन्न जिल्लाहरुबाट कन्या बालिकाहरू भाग लिन आएका थिए भने कालेबुङ डिस्ट्रिक टाइकन्डो एसोसिएसनद्वारा पनि बिगत दिसम्बर महीनामा बिभिन्न क्लब र स्कुलवाट छनौट गरेका कन्या
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन