सोनादामा नेपाली भाषा मान्यता दिवस समारोह सम्पन्न
सोनादा, (निसं): सोनादा डिग्री कलेज एवं सोनादा साहित्य संस्थानको आयोजनामा सोनादामा नेपाली भाषा मान्यता दिवस समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार जोगेन दर्नालले गरेका थिए भने प्रमुख…