सिंगेल चियाबारीको नयाँधुरा निवासी सुबला देवानको घर पञ्चायत प्रधानले आफ्नै खर्चमा
खरसाङ , (निसं)ः खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान प्रधान सहदेव तामाङले सिंगेल चियाबगान अन्तर्गत नयाँधुरा गाउँको सुबाला देवानको घर निजी कोषबाट बनाई दिने भएको छ।…