चिम्नी देवराली क्षेत्रका 1 सय 50 परिवारलाई तारपोलिन, कम्बर, साड़ी वितरण

खरसाङ,  (निसं): जीटीएको 28 नम्बर खरसाङ समष्टिको मजुवा बस्तीमा सम्पन्न एक कार्यक्रममा क्षेत्रका विभिन्न गाउँका 1 सय 50 घरलाई सभासद्‌‍ श्याम शेर्पा अनि खरसाङ महुकुमा शासक विन्दावासी तेजा दिपकको बाहुलीबाट…

Continue Readingचिम्नी देवराली क्षेत्रका 1 सय 50 परिवारलाई तारपोलिन, कम्बर, साड़ी वितरण

दुई दिनमा बाँदरको आक्रमणमा तीन घाइते

खरसाङ, (मोहन प्रसाद): खरसाङ्मा फेरि बेग्ला-बेग्लै घटनामा बाँदरको आक्रमणमा तीनजना घाइते बनेको जानकारी पाइएको छ। खरसाङ बजार क्षेत्रमा बाँदरको आतंक बढ्दै गइरहेको छ। प्राय: प्रति दिन नै बाँदरको उपद्रवले खरसाङ…

Continue Readingदुई दिनमा बाँदरको आक्रमणमा तीन घाइते

द्वारे सरकारको क्याम्पसितै हाम्रो गाउँ हाम्रो समाधान कार्यक्रम, हरेक बुथलाई 10 लाख रुपियाँको राशि

खरसाङ , (निसं): खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको तीनवटा बुथहरुलाई लिएर द्वारे सरकारको क्याम्पसितै पश्चिम बंगाल सरकारको हाम्रो गाउँ हाम्रो समाधान नयाँ कार्यक्रमको पनि आयोजना गरिएको छ। महानदी ग्राम…

Continue Readingद्वारे सरकारको क्याम्पसितै हाम्रो गाउँ हाम्रो समाधान कार्यक्रम, हरेक बुथलाई 10 लाख रुपियाँको राशि