बाल सुरक्षा,अधिकार सचेतना कार्यक्रम

Share this news

मजुवा, 9 जुलाई (निसं): बालबालिका सुरक्षा अनि अधिकार माथि सचेतना कार्यक्रमको बतासेमा आयोजना गरियो। बालबालिका सुरक्षा,अधिकार समिति सभापति आरती शेर्पाको सभानेत्रीत्वमा सम्पन्न कार्यक्रममा वार्ड सदस्य मोहन राई समितिका संयोजिका सुनिता राई, आशाकर्मी गंगा छेत्री, आदिको उपस्थितिमा सम्पन्न सचेतना कार्यक्रममा बालबालिका सुरक्षा अनि अधिकार माथि सचेत गराउदै आमा-बाबा सतर्क भएर उनिहरूको असल मित्र बन्न सक्नु पर्छ अनि पर घरको नानीहरू बिग्रिनु नै आफ्नो परिवारका नानीहरू बिग्रिनु सरह हो। प्रत्येक अभिभावकको कर्त्तव्य बन्छ, आफ्नो नानीहरूको देखरेख गर्न तिनीहरूलाई शारीरिक, मानसिक शोसन तथा त्रसित बनाउनु नहुने  साथै पढाई छोडेका विद्यार्थीहरूलाई अझ धेरै प्रेमभावले सम्झाउनु पर्ने बताए। बाल विवाहमा सचेत गराउनु पर्ने आदि कुराहरू क्रमशः गंगा छेत्री, सुनिता राई, कमल थापा, पीएन प्रधान अनि सदस्य मोहन राईले बिचार सुझाउ राख्दै,यस बालबालिका सुरक्षा अनि अधिकार सचेतना कार्यक्रमलाई प्रत्येक समाजमा धारावाहिक रूपले गर्नु पर्ने उपस्थिति जनसाधारणले सुझाव राखे। मजुवा ग्राम बतासे प्रतिक सार्वजनिक भवनमा सम्पन्न सचेतना कार्यक्रममा विभिन्न समाजका प्रतिनिधिहरू, शिक्षक शिक्षिका लगायत गाउँलेहरूको उपस्थिति रहेको थियो भने सभानेत्री शेर्पाले सबैप्रति आभार व्यक्त गरेका छन्।



Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ