विद्युत समस्याबारे स्पष्टीकरण दिंदै विभागीय प्रबन्धक

Share this news

मिरिकमा घरि घरि देखिने विद्युत समस्याबारे स्पष्टीकरण दिंदै मिरिक विद्युत कार्यालयका स्टेसन म्यानेजर ऋषि पाल, एसिस्टेन्ट चार्जम्यान, सुनिल छेत्री, लाइन इन्चार्जहरू पीपी प्रधान अनि बुद्ध तामाङले
उपभोक्ताहरूलाई चौवीस घण्टा नै विजुली उपलब्ध गराउन चाहेको बताए। तर बर्खाको समयमा हावा पानीले कतिपय ठाउँमा रूख, बाँस भाँचिएर अवरोध सृजना गर्नसक्छ। यो अवरोधलाई हटाउन विभागका कर्मचारीहरूले हावा पानी, रात दिन नभनी कार्य गर्ने गरेको बताए। यस्तो गर्दा पनि कहाँ समस्या भएको छ भनेर खोज्न समय लाग्ने बताए। एकै पल्टमा समस्या भेटिए छिटो हुन्छ, तर समस्या थाह पाउन गाह्रो भए समय लाग्ने बताए। यस्तो अवस्थामा पनि विभागीय कर्मचारीहरू चौवीस घण्टाभित्र विजुली सुचारू गरेका नै हुने बताए। उनीहरूले उपभोक्ताहरूलाई पनि सहयोग गरिदिने अनुरोध गर्दै कतिजनाले विजुलीको तारलाई छोएको बाँस या रूख काट्न दिंदैन। वन विभागको अधिनमा रहेको रूख काट्न एनओसी चाहिन्छ। यस्ता कुराहरूले पनि कुनै समय विजुली अनियमितता देखा पर्ने गरेको बताए।

 


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ