Indra Bahadur Rai Award

इन्द्रबहादुर राई पुरस्कारको निम्ति कृतिहरु पठाइदिने आह्वान

Share this news

तराईको सक्रिय साहित्यिक संस्था इबरा साहित्य प्रतिष्ठानले गत वर्षदेखि थालेको इन्द्रबहादुर राई साहित्यिक पुरस्कार गत वर्ष मिरिकका कवि नुहाङ राई(सबीर दिलपाली)लाई दिइएको थियो। दोस्रो इन्द्रबहादुर राई साहित्यिक पुरस्कारको निम्ति बुधबार प्रतिष्ठानका अध्यक्ष डा. जेम्स बिश्वको अध्यक्षतामा बसेको एक सभाले तीन सदस्यीय जुरी चयन गर्दै सन् २०२२ देखि आजसम्म छापिएको‌ कुनै पनि बिधाको पुस्तक पठाइदिने आह्वान गरेको छ। लेखकहरूले चार प्रति पुस्तक पठाउने पर्नेछ। पुस्तक पठाउने अन्तिम मिति १ अक्टोबर २०२५ रहेको छ भने यो पुरस्कार आउँदो ३ फरवरी २०२५ को दिन इन्द्रबहादुर राई जन्मजयन्ती समारोहमा प्रदान गरिनेछ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ