Jiten-Rahul went to meet Loknath Chapagai

लोकनाथ चापागाईंलाई भेट्न पुगे जितेन-राहुल

Share this news

साहित्य अकादमी पुरस्कृत तथा भारतेली नेपाली साहित्यका विशिष्ट सैनिक साहित्यकार लोकनाथ चापागाईंलाई भेट्न मङ्गलबार सिलगढीका सञ्चारकर्मीद्वय जितेन पाल अनि राहुल ढुङ्गाना पुगेका थिए। चापागाईं केही समयअघि बिरामी परेर अस्पताल बसेका थिए। त्यसपछि उनी अहिले मेडिकल मोड छेउ आफ्नो वासगृहमा आराम गरिरहेका छन्। यसैक्रममा उनलाई भेट्न सञ्चारकर्मीद्वय पुगेका हुन्।

Jiten-Rahul went to meet Loknath Chapagai

Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ