किराँत खम्बु राई कल्याण समाजको स्थापना दिवस

Share this news

मिरिक महकुमा अन्तर्गत मरमा चियाकमानको सामाजिक संस्था किराँत खम्बु राई कल्याण समाजको पहिलो स्थापना दिवस आइतबार मरमा कल्चर भवनमा विविध कार्यक्रमको साथमा पालन गरियो। समाजकी अध्यक्ष श्रीमती यानु राईको अध्यक्षता अनि रूद्रप्रभा राईको संचालनमा भएको कार्यक्रममा वसन्त थुलुङले स्वागत मनतब्य प्रस्तुत गरेका थिए। सुम्निमा पारूङहाङको फोटोअघि दीप प्रज्ज्वलन गरेपछि शुरू भएको कार्यक्रममा समाजका जेष्ठ सदस्यहरू सुरेन्द्र थुलुङ, मणि राई, गोबिन राई, परशु वाङदेल, अमर दुङमाली लगायत समाजका सदस्यहरूको व्यापक उपस्थिति रहेको थियो। कार्यक्रममा समाजका अस्सी बर्षमाथिका 6 महिला अनि 9 जना जेष्ठ नागरिकहरूलाई सम्मान गरियो। सोही अवसरमा समाजको पक्षबाट पत्रकार मुस्कान खेसाङ राई, कलाकार भास्कर राई , मेक अप मरमाका संस्थापक कपिल राई, सामाजिक कार्यकर्ताहरू देवदास देउसा, जितेन वाङ्देललाई पनि उनीहरूले दिएको याेगदानकाे कदर गर्दै स्मृति चिन्ह प्रदान गरेर सम्मानित गरियो।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ