निष्ठा गौतम – पूर्वोत्तरकी उज्यालो तारा

Share this news

निष्ठा गौतमले आफ्नो छोटो करियरमा नै धेरै ठूलो सफलता हासिल गरेकी छिन्। उनले सन् 2023 मा Pine Mount School Shillong बाट Class X मा 96.4% अंक ल्याएर पास गरिन्। त्यसपछि उनले Engineering लाई आफ्नो करियरको विकल्पको रूपमा रोजिन् र Guwahati को Allen Career Institute मा तयारीका लागि भर्ना भइन्।
सन् 2025 को JEE Session 1 को परीक्षामा निष्ठाले 99.435 % ल्याएर मेघालयबाट topper बनिन्। फेरि April मा भएको Session 2 को exam मा उनले अझ राम्रो गर्दै 99.5899 % ल्याइन् र पुन: मेघालय topper बनिन्।
त्यसैबिच, नियमित पढाइतर्फ पनि उनले 94.2% अंकसहित CBSE Class XII board exam (Delhi Public School, Khanapara) मा उत्कृष्ट नतिजा ल्याइन्।
त्यसपछि उनले JEE Advanced exam पनि दिएकी थिइन् र निष्ठाले 2967 All India Rank ल्याएर सफलता प्राप्त गरिन्। अहिले उनी Guwahati IIT मा Artificial Intelligence र Data Science Engineering मा आफ्नो करियर बनाउँदै अध्ययन गरिरहेकी छन्।
उनी राम शरण गौतम र श्रीमती राधिक गौतमकी छोरी हुन्, जो Upper Mawprem, Shillong मा बसोबास गर्छिन्।

Nistha Gautama – Bright Star of the Northeast


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ