महाकाल डाडाको माङ्गखिम मरम्मत अनि सुन्दरीकरण

Share this news

दार्जीलिङ, 5 जुलाई(निसं): किराँती खम्बु (राई)सांस्कृतिक संस्थानले दार्जीलिङ शहरको शिरमा रहेको महाकाल डाडा परिसरमा स्थित माङ्गखिमको मरम्मत साथै सुन्दरीकरण भइरहेको छ। सम्पूर्ण खम्बु परिवारमा हामी माङखिम समितिले सूचित गर्दै महाकाल डाँड़ा परिसरमा अवस्थित माङखिम केही दिनदेखि मरम्मत साथै सुन्दरीकरणको कार्य केन्द्रीय समिति अनि माङखिम समितिको देखरेखमा युद्ध स्तरमा भइरहेछ जानकारी माङ्गखिम समिति सचिव प्रसन राईले दिदै भने अनुसार,महाकाल डाँड़ा परिसर, दार्जीलिङमा अवस्थित माङखिम मरम्मति कार्यकाल सम्मदार्जीलिङ, 4 जुलाई(निसं): किराँती खम्बु (राई)सांस्कृतिक संस्थानले दार्जीलिङ शहरको शिरमा रहेको महाकाल डाडा परिसरमा स्थित माङ्गखिमको मरम्मत साथै सुन्दरीकरण भइरहेको छ। सम्पूर्ण खम्बु परिवारमा हामी माङखिम समितिले सूचित गर्दै महाकाल डाँड़ा परिसरमा अवस्थित माङखिम केही दिनदेखि मरम्मत साथै सुन्दरीकरणको कार्य केन्द्रीय समिति अनि माङखिम समितिको देखरेखमा युद्ध स्तरमा भइरहेछ जानकारी माङ्गखिम समिति सचिव प्रसन राईले दिदै भने अनुसार,महाकाल डाँड़ा परिसर, दार्जीलिङमा अवस्थित माङखिम मरम्मति कार्यकाल सम्मको निम्ति माङखिमको सामखा (चुल्हा-ढुङ्गा) अन्य नजिक स्थानमा सार्न पर्ने भएकोले गत बिहिबारको दिन माङमा शोभा राई, माङपा रोजन राई साथै संस्थाका संस्थापक सदस्यगणहरू हेमु राईज्यू, सीआर राईज्यू, पूर्व Repair and beautification of the Mangkhim of Mahakal Dada
अध्यक्ष प्रताप सिंह राई अनि माङखिम समिति अध्यक्ष किशोर राई, सचिव प्रसन राई, कोषाध्यक्ष अनुप राई, सह-कोषाध्यक्ष अर्जुन राई, सह-सचिव अनिल राई, पुरण राई, जीवन राई, लता राई, सुरज राई र अन्यको उपस्थितिमा माङमा, माङपाको परामर्श अनि सुझाव अनुसार विधिपूर्वक सामखा (चुल्हा-ढुङ्गा)-लाई मरम्मति कार्य सम्मको निम्ति नजिकको लिम्बू मन्दिरको मुन्निल्लो तल्लामा सुरक्षित राखिएको छ र यी तीन लुङ्गलाई माङपा, मङमाको परामर्श अनुसार थुम्चेमा राख्न पर्ने अनि यी लुङ्गहरूमा अहिले पूजा अर्चना गर्न नहुने पछि माङखिम निर्माण भएपछि पूर्ण स्थापित गरेपछि मात्र पूजा अर्चना गर्न पर्ने जानकारी राईले गराए। उनले बताए, माङखिम मरम्मति सम्म माङमालाई महाकाल डाँड़ा परिसरमा लिम्बु मन्दिरको मुन्निल्लिो तल्लामा भेटन सक्ने माङखिम समितिले सर्व साधारणलाई सूचित गरिएको राईले बताए।को निम्ति माङखिमको सामखा (चुल्हा-ढुङ्गा) अन्य नजिक स्थानमा सार्न पर्ने भएकोले गत बिहिबारको दिन माङमा शोभा राई, माङपा रोजन राई साथै संस्थाका संस्थापक सदस्यगणहरू हेमु राईज्यू, सीआर राईज्यू, पूर्व अध्यक्ष प्रताप सिंह राई अनि माङखिम समिति अध्यक्ष किशोर राई, सचिव प्रसन राई, कोषाध्यक्ष अनुप राई, सह-कोषाध्यक्ष अर्जुन राई, सह-सचिव अनिल राई, पुरण राई, जीवन राई, लता राई, सुरज राई र अन्यको उपस्थितिमा माङमा, माङपाको परामर्श अनि सुझाव अनुसार विधिपूर्वक सामखा (चुल्हा-ढुङ्गा)-लाई मरम्मति कार्य सम्मको निम्ति नजिकको लिम्बू मन्दिरको मुन्निल्लो तल्लामा सुरक्षित राखिएको छ र यी तीन लुङ्गलाई माङपा, मङमाको परामर्श अनुसार थुम्चेमा राख्न पर्ने अनि यी लुङ्गहरूमा अहिले पूजा अर्चना गर्न नहुने पछि माङखिम निर्माण भएपछि पूर्ण स्थापित गरेपछि मात्र पूजा अर्चना गर्न पर्ने जानकारी राईले गराए। उनले बताए, माङखिम मरम्मति सम्म माङमालाई महाकाल डाँड़ा परिसरमा लिम्बु मन्दिरको मुन्निल्लिो तल्लामा भेटन सक्ने माङखिम समितिले सर्व साधारणलाई सूचित गरिएको राईले बताए।




Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ