SDF team visits hospital to meet injured

घाइतेहरूलाई भेट्न एसडीएफ टोली अस्पतालना

Share this news

युवाहरुमाथि बिहीबार भएको जघन्य प्राणघातक आक्रमणमा घाइतेहरूको स्वास्थ्यको बारेमा बुझ्न एसडीएफको शीर्ष टोलीले शुक्रबार सोकेथाङ अस्पतालमा भ्रमण गरेको थियो। उनीहरुसङ्ग भलाकुसारी गर्दै यो घटनाले सिङ्गो प्रजातन्त्रमाथि भएको हमला हो भन्ने कुरा एसडीएफ टोलीले साझा गरेको छ। निराश र हतास नभई प्रजातन्त्रको रक्षार्थ एक भएर यो तानाशाह सरकारलाई उखेल्न अझ जुझारु भएर अघि आउनुपर्ने दायित्व प्रतिपक्षीहरूमा आएको कुरा छलफल भयो। अन्त्यमा घाइते युवाहरूको शीघ्र स्वास्थलाभको कामना गर्दै एसडीएफ पार्टीको ऐक्यवद्धता जाहेर गरे। घाइतेहरूहरूलाई हेर्न जाने टोलीमा कर्मा भोटिया, देव गुरूङ, आमोस लामा, बिजय प्रधान र प्रवक्ता कृष्ण खरेल सामेल थिए।

SDF team visits hospital to meet injured


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ