सांगठनिक सभा र प्रशाखा कमिटीहरु गठन गर्ने निर्देशन
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको महानदी ग्राम पञ्चायत स्तरीय खण्ड समितिको सभा महानदी बजारको सार्वजनिक भवनमा सोमबार आयोजन गरिएको थियो। उक्त सभा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय कानुनी सल्लाहकार…