वार्ड नम्बर पाँचको बाटोमा खाल्डा-खुल्डी रहेकोले जनसाधरण समस्यामा
खरसाङ, 26 जुलाई (निसं)ः खरसाङ्को वार्ड नम्बर पाँचस्थित एचडीएफसी ब्याङ्कदेखि उकालो हिमाली रोडको ठूलो गोलाईसम्म जाने बाटोको भगतवीर झोड़ाको पूलदेखि माथि मरमति गर्न पर्ने माग उठिरहेको छ। यो बाटोमा रहेको…