उत्तरी सिक्किम माथिल्लो क्षेत्रहरूको जीवन रेखा जोङ्गु पूल
मन्त्री अनि जोङ्गुका विधायक पिन्ट्सो नामग्याल लेप्चाले आज जोङ्गुमा नवनिर्मित सांगकालाङ पुलको उद्घाटन गरे। यो नवनिर्मित पूल सबै प्रकारका यातायातका लागि खुला छ र महत्त्वपूर्ण सम्पर्क पुनर्स्थापित गर्दछ। यसले मुख्यमन्त्री…