नेपालको अशान्तिले भारत–नेपाल सिमान्त क्षेत्रमा सशस्त्र सीमा बल तैनात
जेन जीले गरिरहेको आन्दोलनको कारणले नेपालमा भइरहेको अशान्तिको कारण दार्जीलिङ जिल्लाको सिलगढी महकुमा अन्तर्गत भारत–नेपाल सिमान्त क्षेत्रमा सशस्त्र सीमा बल (एसएसबी) र दार्जीलिङ जिल्ला पुलिसले कडा सुरक्षा व्यवस्था अप्नाएको छ।…