बौद्ध धर्मगुरू कृति रिम्पोर्छेको ८३औं जयन्ती पालन
११औं बौद्ध धर्मगुरू अवतारी कृति रिम्पोर्छेको ८३ वर्षीय जन्म जयन्ती विविध कार्यक्रमको साथमा पालन गरियो। युवक संघ प्राथामिक पाठशाला र कृति गुम्बा सुकेपोखरीले रिम्पोर्छेको तस्बीरमा दीप प्रज्व्तलन गरी बौद्ध परम्परा…