संगीतकार विकास सिंह लोहारलाई सम्मानसहित बिदाइ
अवकाशप्राप्त कर्मचारी एवं तबला वादक साथै वरिष्ठ संगीतकार विकास सिंह लोहारलाई सम्मानसहित बिदाइ दिनलाई आकाशवाणी खरसाङमा बिदाइ समारोहको आयोजन बुधबार गरिएको थियो। आकाशवाणी खरसाङको मनोरञ्जन क्लबको आयोजनामा सम्पन्न उक्त बिदाइ…