तक्मा नपाए तापनि कृष्ण छेत्री अनि लेनिन् राई पहाड़बाट राज्य स्तरीय जुडोमा
खरसाङ, (मोहन प्रसाद)ः मार्शल आर्ट्स एण्ड फिट्नेस अकादमीका दुई जुडो खिलाड़ीहरू कृष्ण छेत्री अनि लेनिन् राईले कलकत्तामा हालैमा आयोजन भएको 52 औँ पश्चिम बंगाल राज्य जुडो च्याम्पियनशिप 2025 मा कुनै…