रिवा हिलिङ सेन्टर अनि नमस्ते फाउण्डेसन-द्वारा असहाय युवकको उद्धार
दार्जीलिङ, 3 अगस्त(निसं): रेवा हिलिङ सेन्टर, सालबारीको सहयोगमा नमस्ते फाउण्डेसन-ले एक जना सडकमा बसोबास गरिरहेका केटालाई सफलतापूर्वक उद्धार गरेकोछ भनी नमस्ते फाउण्डेसन-ले बताएको छ। फाउण्डेसनको जानकारी अनुसार, उनले सडकमा सुत्दै…