करवीर चिया बगानमा चितुवा लगायत अन्य जंगली जनावरको आतंक
खरसाङ,28 जुलाई(निसं): खरसाङ बजारदेखि केही तल रहेको करवीर चिया बगानमा जंगली जनावरको आतंक बढ़ेको गुनासोहरू प्राप्त भइरहेको छ। यस चिया बगानको ठूलो पातले, सानो पातले, मन्सीधुरा गाउँमा अहिले चितुवा, ब्ल्याक…