नारी शक्तिलाई सक्रिय बनाउन समिति गठन
खरसाङ, (निसं): 28 नम्बर खरसाङ चिम्नी देवराली समष्टिको माथिलो चैतेपानीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अप्पर चैतेपानी शाखाको तत्वधानमा नारी शक्ति समष्टि अध्यक्षा सुष्मा मुखियाको सभापतित्वमा एउटा सभा सम्पन्न भयो। सभामा…