सन्त रोबर्टस् स्कूलमा दुईदिने विज्ञान प्रदर्शनी समापन
दार्जीलिङ,2 अगस्त(निसं):दार्जीलिङको एक प्रतिष्ठित शैक्षिक संस्थान सन्त रोबर्टस हायर सेकेण्डरी स्कूलको आयोजित दुई दिवसीय विज्ञान प्रदर्शनीको शुक्रबार विधिवत् रूपमा समापन भयो। विशेष रूपले आफ्ना विभिन्न प्रतिभाको सदुपयोग गर्दै विद्यार्थीहरूले भविष्यमा…