फ्रेञ्चसिस राई राज्य स्तरीय भानुसिधु गोल्डकपमा छनौट
मजुवा, 29 जुलाई (निसं): लियोनल फ्रेञ्चसिस राई राज्य स्तरिय भानुसिधु गोल्डकप च्याम्पियनसिपमा छनौट भएका छन्। पश्चिम बंगाल राज्य स्तरीय काउन्सिल स्कूल गेम्स एण्ड स्पोर्ट्स एवं शिक्षा विभाग डब्ल्यूएसइडी-का आयोजनामा सम्पन्न…